देशभर पार्टीको नाममा रहेको सम्पत्ति खोज्दै माओवादी केन्द्र
बिहीबार, १७ भदौ २०७८, १४ : १८
नेकपा माओवादी केन्द्र देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलनमा लागेको छ । नेपाल कम्युनिस्ट पार्टी विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति खोजबिन थालेको हो ।
माओवादी पार्टी कार्यालय स्रोतकाअनुसार पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा संगठनका नाममा रहेका सम्पत्तिको लगत संकलन गर्न थालिएको हो । जसअनुसार प्रदेश, जिल्ला र स्थानीय तहसम्मका चलअचल सम्पत्तिको अभिलेख राखिनेछ । जसमा घर घडेरी र जग्गा सबैको लगत संकलन हुने बताइएको छ ।
स्रोतका अनुसार माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पार्टी मातहतका इन्चार्ज, अध्यक्ष र सचिवलाई पत्र पठाएर १५ दिनभित्र केन्द्रीय कार्यालयमा विवरण अध्यावधिक गर्न सर्कुलर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण