कांग्रेस कार्यकर्ताद्वारा माओवादी नेताको स्वागत !
शनिबार, १० असार २०७४, १३ : ५९
गुल्मी–चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोट आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको कांग्रेसका कार्यकर्ताले स्वागत गरेका छन् ।
मानकोटमा नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्वोधन पछि छत्रकोट गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न हिँडेका नेता रायमाझीलाई कांग्रेस कार्यकर्ताले नेता रायमाझीको स्वागत गरेका हुन् ।
सो क्रममा एक जना बृद्ध व्राम्हणले प्रवचन वाचन गर्दै नेता रायमाझीलाई आशिर्वाद दिएका थिए भने अन्य कांग्रेसजनले अविर र फुलमालाले सम्मान गरेका थिए ।
छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी केन्द्र विच चुनावी तालमेल भएको छ ।
उता रुरु गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण