‘हाँसी हाँसी जलिरहे’ मा आयुश र शिल्पाको रोमान्स
शुक्रबार, २५ भदौ २०७८, ११ : १०
स्वर किन्नरी स्वर्गीय गायिका अरुणा लामाको जन्मदिनको अवसरमा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईंको शब्द र कुन्दनराज सुब्बाको संगीत छ ।
भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस) को अभिनय छ । घरेलु हिंसामा नारीको मौनता देखाउन खोजिएको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् । किरण गिरीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा रहेको भिडियोको निर्देशन युष क्षत्रीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण