सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोदको ‘एकै चोटी मार’ मा शिल्पा र कृष्णको रोमान्स

गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ । ...