संविधान दिवस : कुन–कुन कलाकारले पाए मानपदवी ?
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी पाउनेमा कलाकर्मी पनि रहेका छन् । जसमा बिष्णु माझीदेखि अनमोल केसीसम्मको नाम देख्न सकिन्छ ।
कसलाई कुन पदक ?
महाउज्वल राष्ट्रदीप
स्वर्गीय स्वरसम्राट नारायण गोपाल
सुप्रवल जनसेवाश्री
गीतकार कालीप्रसाद रिजाल, गायक तथा संगीतकार भक्तराज आचार्य, अभिनेत्री गौरी मल्ल,
कीर्तिमय राष्ट्रदीप
भर्सटायल संगीतकार शम्भुजित बास्कोटा
प्रवल जनसेवाश्री
साहित्यकार स्व.मंगलकुमार उपाध्यय, स्व.श्यामदास वैष्णव, शारदा शर्मा, काटुनिष्ट रविन सायमी, रवि मिश्र, कलाकार रमेश बुढाथोकी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,कलाकार हेमन्त बुढाथोकी, अभिनेता नवल खड्का, प्रकाश घिमिरे, लोकदोहोरी गायक चन्द्रप्रसाद शर्मा, कुल बहादुर सुनुवार, गायिका देविका प्रधान, बिष्णु माझी, गायक तथा संगीतकार कस्तुप पन्त
जनसेवाश्री
गायक हेमन्त शर्मा, प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, कलाकार कमल गाउँले, निर्माता निर्देशक मिलन चार्मिङ्ग राई, नृत्यकार महेश प्रकाश हाडा, अमेरिकन नेपाली गायिका आना, लोक गायक नविनकुमार पौडेल, सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिवशंकर रिजाल, राजकुमार राई, रन्जु झा, राधिका हमाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण