विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारी : प्रचण्ड
बिहीबार, १४ असोज २०७८, १७ : १८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा तयार भैसकेको बताएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले गरेको अध्ययनअनुसार विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा बुझेको बताए ।
‘विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीको रुपमा तयार भइसक्नुभएको रहेछ । हिजो स्थायी समिति बैठकमा पनि युवा नेताहरुको कमी भएको रहेनछ भन्ने बुझेर मैले पार्टीको केन्द्रीय समितिमा विद्यार्थी नेतालाई राख्ने प्रस्ताव राखे’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण