माधव नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार
शुक्रबार, १५ असोज २०७८, २१ : ५७
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत अध्यक्ष नेपालको रगत परीक्षणको रिपोर्टसहित स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेको उनको निजी सचिवालयले जनाएको छ ।
तर स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँगको भेटघाट भने अझै केही बन्द रहने जनाइएको छ । सचिवालय नेपालको स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । अध्यक्ष नेपाल स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण