बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री र बेलायती प्रधानमन्त्रीका दूतबीच भेटवार्ता

सोमबार, १८ असोज २०७८, १८ : ३६
सोमबार, १८ असोज २०७८

सोमबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही  र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत  हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बालबालिका शिक्षा, महिला सशक्तीकरणका बारेमा छलफल भएको थियो । समग्र कर्णाली प्रदेशको  विकासका सम्बन्धमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। 

भेटवार्तामा (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफील्ड, बेलायती दूतावासका विकास निर्देशक नथानेल बेभेनलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप