कति छ आज विदेशी मुद्राको विनिमय दर ?
आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४२ र खरिद दर ११८.८२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै डलरको बिक्री मूल्य तोकेको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.८२ रुपैयाँ कायम छ ।
राष्ट्र बैंकले एक युरोको बिक्री मूल्य १३८.५१ रुपैयाँ तोक्दा खरिद मूल्य १३७.८१ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६२.७६ र खरिद मूल्य १६१.९५ रुपैयाँ तोकिएको छ । यसका साथै, आज अष्ट्रेलियन डलरको बिक्री मूल्य ८६.८२ र खरिद मूल्य ८६.३८ रुपैयाँ कायम भएको छ ।
सिंगापुर डलरको बिक्री दर ८७.९९ र खरिद दर ८७.५४ रुपैयाँ तथा १० जापानी येनको बिक्री दर १०.७४ र खरिद दर १०.६८ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्री १८.५२ र खरिद १८.४३ तथा साउदी रियालको बिक्री ३१.८४ र खरिद ३१.६८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
यसैगरी, कतारी रियालको बिक्री ३२.८० र खरिद ३२.६३ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.५१ र खरिद ३२.३५ रुपैयाँ कायम भएको छ । यस्तै, मलेसियन रिंगटको बिक्री २८.५८ र खरिद २८.४३ रुपैयाँमा हुँदा कोरियन १०० वनको बिक्री १०.०६ तथा खरिद १०.०१ रुपैयाँमा भइरहेको केन्द्रीय बैंकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण