माओवादी केन्द्रले बनायो तीन आयोग, क–कसले पाए नेतृत्व ?
मङ्गलबार, ०२ कात्तिक २०७८, ११ : ५३
नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।
निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति र १७५ सदस्यीय विशेष समिति पनि गठन गरेको छ । त्यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष कार्तिक ४ गते बस्ने बैठकले तोक्ने माओवादीले जनाएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
