तोलामा १०० ले बढ्यो सुनको मूल्य
बुधबार, ०३ कात्तिक २०७८, ११ : १८
आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ ।
महासंघले हिजो मंगलबार सुनचाँदी व्यवसायी रमेश महर्जनको सम्झनामा सुनको मूल्य तोकेको थिएन । सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो । यसैगरी, आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण