सर्वोच्चका न्यायाधीश : खप्तडदेखि अमेरिकासम्म
सोमबार, ०८ कात्तिक २०७८, २३ : ०४
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीशहरु भने खप्तडदेखि अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार हाल न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तड भ्रमणमा छन् ।
उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार नै खप्तड भ्रमणमा निस्किएको बुझिएको छ । त्यस्तै अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् । न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन् । तेजबहादुर केसी र डा.कुमार चुडाल पनि विदामा बसेका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण