वैदेशिक रोजगार विभागका डिजीलाई दुर्व्यहार गर्ने ३ जना पक्राउ
मङ्गलबार, ०९ कात्तिक २०७८, १० : ४०
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई दुर्व्यहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुद्दनगरस्थित विभागमा महानिर्देशकको कार्यकक्षमा पसेर दुर्व्यहार गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा श्याम बहादुर सापकोटा, रत्नलाल तामाङ र रुद्र बहादुर थापा छन् । कात्तिक ७ मा उनीहरुले महानिर्देशक काफ्लेलाई गालीगलौज गरेर आक्रमणको प्रयास गरेका थिए । सार्वजनिक हित बिरुद्धको कसुरमा म्याद लिएर उनीहरुमाथि महानगरीय प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण