दुई महिनामा ६ खर्ब ४८ अर्ब अन्तर बैंक कारोबार
शनिबार, १३ कात्तिक २०७८, १४ : ०५
चालू आर्थिक वर्ष २०७८/७९ मा ६ खर्ब ४८ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । साउन र भदौ महिनामा वाणिज्य र अन्य वित्तीय संस्थाबीच उक्त रकम बराबरको अन्तर बैंक कारोबार भएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच दुई महिनामा ५ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको बताएको छ ।
यस्तै, यस अवधिमा विकास बैंकहरू बीचमा ९१ अर्ब १ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच ७ खर्ब ३८ अर्ब र अन्य वित्तीय संस्थाबीच ३० अर्ब २४ करोड अन्तर बैंक कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण