पत्रपत्रिका
न्यायाधीशहरुको नयाँ रणनीति बन्दै
आइतबार, १४ कात्तिक २०७८, ०८ : ००
गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण