मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत तथा इजलासहरूमा कार्यरत १० न्यायाधीशले सर्वाधिक मुद्दा फैसला गरेको भन्दै सर्वोच्च अदालतले बिहीबार विवरण सार्वजनिक गरेको छ ।  सर्वोच्चले सार्वजनिक गरेको...