तोलामा ५०० ले घट्यो सुनको मूल्य
बुधबार, १७ कात्तिक २०७८, ११ : ४३
आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५०० रुपैयाँ घटेको बताएको छ । सुनसँग आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।
तोलामा २५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको महासंघले बताएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण