बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ
बिहीबार, १८ कात्तिक २०७८, ११ : ५४
बैंकिङ्ग कसुर र ठगी मुद्दामा फरार युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भएकी ज्ञानीमाया तामाङलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
काभ्रे घर भएका शम्भु लामा सहितका आधा दर्जन पीडितले उनीविरुद्ध उजुर गरेका छन् । ज्ञानीमाया उच्च अदालत पाटनमा चालिरहेको मुद्दामा पनि फरार छिन् । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा आधा दर्जन बढी ठगी र बैकिङ्ग कसुरको उजुरी दर्ता भएका छन् ।
उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण