बागमतीमा पौडी खेल्दा युवकको मृत्यु
बिहीबार, १८ कात्तिक २०७८, १४ : १८
काठमाडौंको गोकर्णस्थित बागमती नदीमा पौडी खेल्दा एकजनाको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा डाइभ हानेर नदीमा पसेका ३५ वर्षीय युवक मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
नदीमा उनीसँगै पौडिन गएका अरु दुईजना सकुशल निस्केका छन् । मृतक मापसे गरेर पौडिन गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको पहिचान खुलेको छैन । उनले बोतल, कागज टिपेर गुजारा गर्ने गरेको स्थानीयवासीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण