तस्बिरमा यस्तो देखियो कलाकारको भाइटीका
शनिबार, २० कात्तिक २०७८, १८ : १९
तिहारको अन्तिम दिन अर्थात् आज शनिबार नेपाली कला क्षेत्रका कलाकारले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग भाइटीका लगाएर मनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाएर फलफूल, मिठाइ, मसल लगायत दिने चलन छ ।
नेपाली कला क्षेत्रका हास्य कलाकार हरिवंश आचार्य, मनोज गजुरेलदेखि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, नीता ढुङ्गानासम्मले भाइटीका लगाएका छन् । अधिकांश कलाकारले आफ्नो भाइटीकाको तस्बिर सामाजिक सञ्जाल मार्फत शेयर समेत गरेका छन् । तस्बिरमा यस्तो देखियो कलाकारको भाइटीका :























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण