फिल्म ‘सिल्ली फो’ मा केकी
बुधबार, २४ कात्तिक २०७८, १३ : १४
फिल्म ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो । ४ बदमास मानिसको कथामा बन्न लागेको फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिका रहनेछ । फिल्ममा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वरप्रसाद शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।
रुद्र खनाल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा मनोज डिके ह्न् । दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपानेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको छायांकन मंसिर १ बाट सुरु हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण