माओवादी अध्यक्ष प्रचण्डको डोल्पा यात्रा, तस्बिरमा हेरौं
बुधबार, २४ कात्तिक २०७८, १७ : ५२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डोल्पा जिल्लाका विभिन्न ठाउँको अवलोकन गरेका छन् ।
अध्यक्ष प्रचण्डसँगै माओवादी नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत लगायतले बुधबार डोल्पाका फोक्सुन्डो ताल लगायत विभिन्न ठाउँको अवलोकन गरेका हुन् ।
सो अवसरमा प्रचण्डले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गरेका थिए । तस्बिर : प्रचण्डको निजी सचिवालय












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण