अभिनेत्री रेखाले गरिन् गाैरीघाटमा छठ पूजा
बुधबार, २४ कात्तिक २०७८, १९ : ५७
अभिनेत्री रेखा थापाले छठकाे गुह्येश्वरी गाैरीघाटस्थित वाग्मती किनारमा पूजा आराधना गरेकी छिन् । उनले व्रतालुहरूसँग मिलेर अस्ताउँदाे सूर्यलाई अर्घ्य समेत दिएकी छन् ।
अघिल्ला वर्षहरूमा पनि उनले गुह्येश्वरीमै छठ मनाउँदै आएकी थिइन् । पूजा स्थलमा छठका बर्तालुले भरिएकाे छ । बर्तालु सबैले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको आजकाे विधि पूरा गरेका छन् । भाेली बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।
रेखाले बिहिबार उदाउँदाे सूर्यलाई अर्घ्य पनि यसै स्थानबाट दिने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण