बिहीबार पनि नेप्से ५९ अंकले घट्यो
बिहीबार, २५ कात्तिक २०७८, १५ : ३९
गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो ।
त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०.६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ । आज सबैजसो उपसूचक ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ ।
गत मंगलबार ७९ अंकले घटेको बजारमा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण