सिक्किम पुग्यो अदीतिको ‘बाबरी’
बिहीबार, २५ कात्तिक २०७८, १५ : ५९
फिल्म ‘बाबरी’ युनिट अहिले सिक्किम पुगेको छ । फिल्मको छायाँकन पुरा गर्न निर्देशक सुरेन्द्र पौडेल टिमसहित सिक्किम पुगेका हुन् । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।
त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको फिल्ममा ‘बाबरी’ मा अदीतिका अलवा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण