जर्मनीमा फैलियो कोरोनाको चौथो लहर, दैनिक ५० हजार संक्रमित
शुक्रबार, २६ कात्तिक २०७८, १५ : २८
जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो ।
अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण