सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीबाट नेपाललाई कोरोनाविरुद्ध ४१ लाख डोज खोप प्राप्त

नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र...