राईको पक्षमा मतदान गर्न कोइरालाको आग्रह
बुधबार, ०१ मङ्सिर २०७८, १३ : १२
प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको दावी गरेका छन् ।
बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको र सोहीअनुसार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बनेको बताए ।
त्यसैले राई नेतृत्वको सरकारलाई काँग्रेसको समर्थन र सहयोग रहने बताए । उनले गठबन्धनको पक्षमा मतदान गर्न पनि सांसदहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण