सीडी रेसियोका कारण वित्तीय क्षेत्र गलत दिशातर्फ जान रोकियो : गभर्नर अधिकारी
बुधबार, ०८ मङ्सिर २०७८, १३ : १७
नेपाल राष्ट्रका बैंकका गर्भनर महाप्रसाद अधिकारीले सीडी रेसियोका कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको बताएका छन् । बुधबार राजधानीमा आर्थिक पत्रकार संघ, नाफिजद्धारा आयोजित आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘सीडी रेसियो (कर्जा निक्षेप अनुपात) ले वित्तीय संस्थाहरु बचाएका छौं । मुलुकको अर्थतन्त्र सहि दिशामा रहन मद्दत पुगेको छ’ अधिकारीले भने, ‘यसले केही सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न्, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ ।’
जहाँसम्म आर्थिक पुनरुत्थानमा सर्वाजनिक निजी साझेदारीको कुरा छ, स्पष्ट पोलिसी, योजनाको कार्यान्वयन र निजी क्षेत्रको सहभागिता देश विकासका लागि अपरिहार्य छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण