पूवोत्तर भारतमा भूकम्पको धक्का
शुक्रबार, १० मङ्सिर २०७८, ०९ : ४७
नयाँ दिल्ली । शुक्रबार बिहान पूर्वोत्तर भारतमा भूकम्प गएको छ । म्यानमार र भारतको सीमा क्षेत्रमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने अहिलेसम्म नआएको जनाइएको छ । आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको केन्द्रबिन्दु रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् । भारतको कोलकातामा पनि भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण