अनुहारका दाग कहिल्यै नहराउनु, थकान र बारम्बार पेट खराब हुनु कति खतरनाक ?
पेटको स्वास्थ्यसँग सम्पूर्ण तरिकाले जोडिएको हुन्छ । त्यसैले पेटलाई शरीरको मस्तिष्क पनि भनिन्छ । पेटले शरीरमा हुने विभिन्न प्रकारका समस्याले रोगहरुको संकेत गर्छ । पेटमा राम्रो ब्याक्टेरियाभन्दा नराम्रो ब्याक्टेरिया धेरै भयो भने शरीरको सन्तुलन बिग्रिन थाल्छ । त्यसैले पेटलाई सही तरिकाले राख्न जरुरी छ ।
भारतीय डाक्टर दिक्सा भवसारले इन्स्टाग्राममा पेटसम्बन्धी समस्याहरुको विषयमा सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘जबसम्म खाना पचाउन सकिँदैन तबसम्म खाना खानुको मज्जा हुँदैन । त्यसैले शरीरमा कुनै एक रोग वा असन्तुलन ठिक गर्नका लागि स्वस्थकर खानेकुरा खान थाल्नुपर्छ ।’ डाक्टर दिक्साका अनुसार आयुर्वेदले खराब पेट नै बिरामीको घर हो भनेको छ । त्यसैले खराब पेटले के–के समस्या आउँछ त ?
पेटमा समस्या भएका भोक नलाग्ने, पेट फुल्ने, पेटमा भारी पन हुने, सास गन्हाउने, कब्जियत हुने, डकार आउने, अनुहार भरी दाग बस्ने र जाँदै नजाने, राम्रोसँग निन्द्रा नलाग्ने, अल्छीपन, रोगप्रतिरोधी क्षमतामा कमी आउने, धेरै थकाई लाग्ने जस्ता लक्षणहरु देखिन्छन् । यस्ता लक्षणहरु छन् भने समयमा नै सही उपचार गर्नुपर्छ । यसको समयमा उपचार भएन भने रोगले अर्को रोगलाई निम्ता दिन समय लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण