एमाले महाधिवेशन : महिला सदस्यमा निर्वाचन नहुने, अर्चना गहतराजको उम्मेदवारी फिर्ता
सोमबार, १३ मङ्सिर २०७८, २१ : ०५
नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ । ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।
गहतराजले सर्वसम्मतिमै नेतृत्व चयन होस् भनेर आफूले त्याग गरेको बताइन् । उनले पद, प्रतिष्ठा भनेको पछि पनि प्राप्त हुन सक्ने जनाउँदै पार्टी एकताका लागि सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताइन् ।
उनले उम्मेदवारी फिर्ता लिने निर्णयसँगै तत्कालै आवश्यक प्रक्रिया पूरा गर्नेसमेत जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण