एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ००
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैछ । बैठक सौराहास्थित बन्दसत्रस्थल होटल सेभेनस्टार परिसरकै हलमा बस्न लागेको हो। बैठकमा बधाई ज्ञापनलगायतका एजेण्डा तय भएको बताइएको छ ।
आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओली विजयी भएका छन् भने उनको नेतृत्वमा ३०१ जनाको केन्द्रीय कमिटी पनि निर्वाचित भएको छ । आजै एमालेको बन्दसत्र सकिइसकेको छ।
एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको थियाे । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो । महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण