शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार

शनिबार, २५ मङ्सिर २०७८, ११ : ०५
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । नेत्री कोइरालाले प्रकाशमान सिंहको टिमका तर्फबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।

रातोपाटीसँगको कुराकानीमा कोइरालाले उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएकी छन् । 

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप