सुजाता कोइरालाले पनि गरिन् मतदान
सोमबार, २७ मङ्सिर २०७८, १३ : ०५
काँग्रेस नेतृ एवम् उपसभापति पदका उम्मेदवार सुजाता कोइरालाले पनि मतदान गरेकी छन् । १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेत्री कोइरालाले मतदान गरेकी हुन् ।
नेत्री कोइरालासहित सभापति शेरबहादुर देउवा, नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण लगायतले पनि मतदान गरेका छन् । अहिले महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण