छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बुधबार, २९ मङ्सिर २०७८, १७ : ४१
छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए । ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । रावल सो कलेजका लगानीकर्ता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण