‘छन्दे’ को निर्देशन रहेको ‘शहर’ सार्वजनिक
बिहीबार, ०१ पुस २०७८, ११ : २१
हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । गायक कृष्ण भट्टराईको स्वर रहेको गीतमा बाबुराम राईको शब्द तथा एसडी योगीको संगीत छ ।
गीतको भिडियोमा शीतल केसी, संजित भण्डारी, गोपाल ढकाल, रिया श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, प्रेम पाण्डे, प्रमिला राई, लक्ष्मीनाथ मौडगल्या, मदन दवाडी, केशवराज अर्याल, रुपेश पुडासैनी, कृष्णप्रसाद वस्ती, राजु रेग्मीको अभिनय देख्न सकिन्छ ।
वर्ल्ड वाईड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीत काठमाडौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा छायाँकन भएको हो । भिडियोमा हर्कमान वाईवा (रिदम)को छायाङ्कन र तारा थापा (किम्भे) को सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण