सानेपामा गगनको पक्षमा नारा–काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री !
बिहीबार, ०१ पुस २०७८, १४ : २९
नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ । उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
कार्यकर्ताले गगन थापाको पक्षमा नारा घन्काउँदै ‘काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ’ नारा लगाइरहेका छन् । काँग्रेस महामन्त्रीमा थापाले मतगणना जारी हुँदा निकै फराकिलो अग्रता बनाएका छन् भने महाधिवेशन प्रतिनिधिले उनीबाट धेरै अपेक्षा र भरोसा गरेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण