काठमाडौंको ओमशान्ति चोकमा पुरुष मृत फेला
आइतबार, ०४ पुस २०७८, १७ : २८
काठमाडौंको शान्तिनगर स्थित ओमशान्ति चोकमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ओमशान्ति चोक घर भएका ४० वर्षीय रोशनराज शर्मा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
गएराती सुतेका शर्मा दिनभर कोठाबाट निस्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । चुकुल लगाएर सुतेको अवस्थामा उनि मृत भेटिएका हुन् । पारिवारिक स्रोतका अनुसार उनी लागुऔषध सेवनकर्ता हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण