राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि प्राविधिक अधिकृत
सोमबार, ०५ पुस २०७८, १० : ११
राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो ।
विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण