नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । बोर्डले सोमबार यहाँ आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तर्क्रियामा सङ्घबाहेक प्रदेश र स्थानीय...