सीतारामले ल्याए नयाँ गीत ‘काँडा उम्रियो’
बुधबार, ०७ पुस २०७८, ११ : ३८
करिब ४ दशकदेखि नियमित सांगीतिक यात्रामा क्रियाशील गायक सीताराम पोखरेलले नयाँ गीत ‘काँडा उम्रियो’ ल्याएका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।
भिडियोमा जिवेशसिंह गुरुङ र स्मारिका ढकालले अभिनय देख्न सकिन्छ । मिलन शंकरले छायाङ्कन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन् । डिएआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत निकै रुचाएको छ । गीतले कमेन्ट समेत सकारात्मक पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण