रुसको शक्ति प्रदर्शन : आवाजभन्दा ९ गुणा तीव्र गति भएको मिसाइल परिक्षण
शनिबार, १० पुस २०७८, १० : १७
रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतीमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एक पटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । यो हाम्रो नवीनतम मिसाइल हो जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।
प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाएका रुसी राष्ट्रपतिले बताएका छन् । पुटिनका अनुसार परिक्षण बिलकुल सफल र त्रुटिहिन रहेको छ । यसको लक्षित मार हान्ने दुरी १००० किलोमिटरसम्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण