‘उद्घोषण ज्ञान’ लिएर आए पौडेल
शनिबार, १७ पुस २०७८, १० : ४२
नेपाली काँगेसका चितवन जिल्ला सदस्य नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रीय सदस्य उमेश श्रेष्ठ , केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ ,दिनेश कोइराला र शान्ति परियारले संयुक्त रूपमा पुस्तक बिमोचन गरेका हुन् ।
गोजीमा राखेर हिँड्न र चाहेको बेला सजिलै पढ्न सकिने गरी उद्घोषणको सामान्य ज्ञान होस् भनेर पुस्तक प्रकाशन गरिएको प्रकाशक एबम् लेखक पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण