गोवामा ‘हट एन्ड बोल्ड’ अदिति
बिहीबार, ०६ माघ २०७८, १६ : ४६
अभिनेत्री अदिति बुढाथोकी पछिल्लो समय गोवामा छिन् । कोरोनाको कारण कामबाट फुर्सद पाएकी उनी ‘रिफ्रेस’ हुन भन्दै त्यहाँ पुगेकी छन् । गोवाको घुमघामका तस्बिर उनले सामाजिक संजाल मार्फत सबैमा शेयर गर्दै आएकी छन् ।
सार्वजनिक तस्बिरमा उनको ‘हट एन्ड बोल्ड’ अन्दाज देख्न सकिन्छ । अदिति हालै कोरोना चपेटामा परेकी थिइन् । सोबाट मुक्त हुने बितिकै उनी गोवा पुगेकी हुन् । केही अगाडि नेपाली फिल्म ‘बाबरी’ अभिनय समेत सकाएर मुम्बई फर्किए लगत्तै उनलाई कोरोना संक्रमण भएको थियो ।
‘बाबरी’ अदितिको दोस्रो फिल्म हो । करिब ३ बर्ष अगाडि उनले ‘कृ’ बाट नेपाली फिल्म अभिनयमा डेब्यू गरेकी हुन् । नेपाली फिल्म डेब्यु अगाडि मुम्बईमा गरेर मोडलिङ गर्दै आएकी उनले केही हिन्दी गीतमा समेत मोडलिङ गरेकी छन् ।
बलिउड फिल्म अभिनय लक्ष्य लिएकी उनी नेपाल भन्दा बढी बलिउड रहने गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण