ब्रा र भगवानबारे विवादित बयान दिएर फसिन् श्वेता तिवारी, एफआइआर दर्ता
टिभी अभिनेत्री श्वेता तिवारी नयाँ समस्यामा फसेकी छिन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्,’ यो विवादित बयान दिँदा श्वेता तिवारीमाथि एफआईआर दर्ता भएको छ । भोपालको श्यामला हिल्स पुलिस स्टेशनमा श्वेता तिवारीविरुद्ध एफआईआर दर्ता भएको हो । श्वेताले यस्तो बयान दिएर धार्मिक भावनालाई आहत पुर्याएको आरोप लागेको छ ।
के हो पूरा विवाद ?
भापालमा आफ्नो आउँदो वेब सिरिजको लञ्च इभेन्टमा स्टारकास्टसँग पुगेकी श्वेता तिवारीले ठट्टा गर्दा गर्दै विवादित बयान दिएकी थिइन् । श्वेताले हास्दै भनेकी थिइन्, ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन् ।’ श्वेताको यो बयान हेर्दाहेर्दै भाइरल भयो । राजनीतिक क्षेत्रमा पनि श्वेताको यो बयानको चर्चा हुन थाल्यो । मध्यप्रदेशका गृहमन्त्री डाक्टर नरोत्तम मिश्राले श्वेताको बयानको विरोध गरेका थिए । उनले नायिकाविरुद्ध एक्सन लिइने बताएकी थिइन् ।
Actress Shweta Tiwari made a controversial statement on God.. It happens in the press conference of #ShowStopper Webseries..#ShwetaTiwari @rohitroy500@DiganganaS #ControversialStatement #Trending #TrendingNow #ottplatform pic.twitter.com/EqmsibDoy4
— Deep Singh (@Deepsingh_page3) January 26, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण