निन्द्रा नलाग्ने समस्या छ ? दालचीनी हालेर दूध पिउनुस्
आइतबार, १६ माघ २०७८, ०९ : ११
दालचीनी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दालचीनीको पाउडरलाई दूधमा हालेर नियमित पिउने गर्दा निन्द्रा नलाग्ने समस्या हराउँदै जान्छ । दालचीनीमा एन्टिमाइक्रोबियल, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी गुण हुन्छ ।
दालचीनी हालेको दूधले शरीरमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । यसले कपाल र छालालाई पनि निकै फाइदा गर्छ । राति सुत्नुअघि एक गिलास दूधमा दालचीनीको धुलो मिसाएर पिउँदा निन्द्रा नलाग्ने समस्या हराउँदै जान्छ । राति सुत्नुअघि एक महिनासम्म दालचीनी भएको दूध पिउँदा ३ देखि ४ किलो तौल पनि घट्छ ।
कसरी तयार पार्ने ?
–एक गिलास दूध
–आधा चम्चा दालचीनी पाउडर
विधि
–एउटा सानो भाँडोमा दूधलाई राम्रोसँग तताउनुस्
–दूधलाई गिलासमा निकालेर दालचीनीको पाउडर मिसाउनुस् र पिउने गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण