स्वयम्भूमा हतियार प्रयोग गरेर युवकको हत्या प्रयास, एकजना पक्राउ
बिहीबार, २७ माघ २०७८, १० : १३
काठमाडौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या प्रयास गरिएको छ । गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट २३ वर्षीय विकास आचार्य गम्भीर घाइते भएका छन् ।
आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हतियार प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वयम्भूको ठाडो भर्याङस्थित ग्रिल पसलमा झगडा भएपछि आचार्यलाई हतियार प्रहार गरिएको थियो । उनी ६ महिनादेखि सो ग्रिल पसलमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण