टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार
मङ्गलबार, १० फागुन २०७८, १५ : ३५
भारतमा जनावर उद्दारकर्ताहरुले टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार गरेका छन् । यो डमरु ४८ घण्टासम्म टाउकोमा प्लास्टिकको जार अड्किएको अवस्थामा यताउती भौंतारिरहेको थियो ।
वन अधिकारी तथा जंगली जनावर र सरिशृप उद्दार टोलीेका सदस्यहरुले थाने जिल्लामा डमरुको टाउकोमा जार अड्किएको देखेपछि यसको खोजीका लागि ४८ घण्टा बिताएको बताएका छन् ।
यो डमरु गुरगाउमा देखिएको थियो । अथक प्रयासपछि उद्धारकर्ताहरूले टाउकोबाट जार निकाल्न सफल भएका थिए । उद्दार टोलीका सदस्यहरुले बिरालो प्रजातीको यो जनावर २ दिन सम्म पानी पिउन र अन्य खानेकुरा खान असक्षम भएको बताएका छन् ।
यो चितुवालाई भेटेनरी डाक्टरले परीक्षणका लागि सञ्जय गान्धी नेशनल पार्कमा ल्याएका छन् । यो चितुवालाई चिकित्सा कर्मचारीहरुले स्वस्थ भएपछि पुनः जंगलमा लगेर छोडिने अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण