नायिका रेखा थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिललाई पत्र
शुक्रबार, २० फागुन २०७८, १७ : ०९
नायिका रेखा थापाले विभिन्न युट्युव च्यानलले आफ्नोबिरुद्ध भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । थापाको उजुरीपछि ब्यूरोले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।
काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण माग गरिएको छ । काउन्सिलमा पत्राचार गरेको जानकारी दिँदै ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीसँग भने–‘हामीले काउन्सिललाई पनि केहो यथार्थ बुझिदिनुहोला भनेर अनुरोध गरेका छौं ।’
भ्रामक समाचार प्रशारण गरेर युट्युबले आफ्नो चरित्र हत्या गरेको थापाको आरोप छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर युट्युव च्यानलले सामाग्री प्रशारण गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण